नेपाली लोक संगीतको बजारमा यतिबेला एक पछि अर्को गर्दै तिजका भाकाहरु गुन्जिन थालेका छन् । अहिलेको प्रतिष्पर्धात्मक बजारमा मालति डिजिटल प्रा.लि.को प्रस्तुतीमा इन्दिरा गैरेको अत्यन्तै रमाइलो तीज गीत ‘जुल्फी लर्काउंदै’ सार्वजनिक भएको छ । गीतकार शरद पाण्डेको शब्द, गायिका इन्दिरा गैरे र श्याम के.सी.को संगीत रहेको गीतमा गायिका इन्दिरा गैरे र बिरु घर्ती मगरको स्वर रहेको छ भने राज केसी र सुदिक्षा न्यौपानेको दमदार अभिनय देख्न सकिन्छ, तीजको दिनमा आफ्नो मायालुलाई पाउनका लागि ब्रत बसेको र पोहोरको तीजमा नजर जुधेपनि बोल्न नसकेको जस्ता कुराहरु समाबेश गरी गीत रोचक तरिकाले प्रस्तुत गरिएको छ, अविरल फिल्मसको छायांकनमा निर्माण भएको भिडियोलाई विष्णु भट्टराईले निर्देशन गरेका हुन् । गीतको भिडियो हेर्न लिंक क्लिक गर्नुहोस्
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
महिला मादल वादन प्रतियोगीता बैशाख २७ हुने
काठमाडौं । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका निम्ति स्थापना भएको कर्णाली कलाकार प्रतिष्ठानक...
‘कल कल मुया’मा जीवन र नम्रताको रोमान्स
काठमाडौंँ । गायक दिपक लभको रोमान्टिक डान्सिङ गीत ‘कल कल मुया’ सार्वजनिक भएको छ । राजन रुमानीको शब्द तुलाधर दर्नालको संगी...
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
काठमाडौं– बालबालिकाको प्रतिभा तथा सौन्दर्य प्रदर्शन गर्ने प्रतियोगिता ‘किड्स क्यापिटल नेपाल’ को छैटौं संस्करणको उपाधि नि...
प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?
काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन् । उनले आइतबार ‘वसन्त’ फिल्म निर्माणको घोषणा गरेका छन्...
आजको राशिफल : वि.सं. २०८१ वैशाख २४ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । टाढाको यात...
राम्रो व्यापार गरेपछि मनसराका दुई प्राविधिकलाई सम्मान
काठमाडौं, २३ वैशाख । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा मनसरा यतिवेला देश तथा विदेशका हलहरूमा दर्शकको उत्कृष्ट वर्डअफ...