काठमाडौँ : संचारकर्मी सुर्य चन्द गणतन्त्र नेपालका प्रथम राष्ट्रपति महामहिम डा.रामबरण यादबको हातबाट सम्मानित भएका छन् । काभ्रेको बनेपामा आयोजित नाट्यश्वर म्यूजिक अवार्डमा लामो समय देखि रंग पत्रकारिताको माध्यम बाट गित संगीतको क्षेत्रमा पुर्याएको अतुलनिय योगदानको कदर गर्दै प्रमुख अतिथि महामहिम डा.रामबरण यादबको हात बाट ‘कला पत्रकारिता सम्मान’ गरिएको थियो ।
साहित्य एबम सस्कृतिको बिकाशमा आयोजित नाट्यश्वर म्यूजिक अवार्ड २०७५ मा बिसेष अतिथिमा नेपाली कांग्रेशका केन्द्रिय सदस्य तथा पूर्व मन्त्रि अर्जुन नरसिंह केसी बरिष्ट हास्य अभिनेत्री बसुन्धरा भुसाल, च्यैत देबी लगायतका बरिष्ट राजनीतिकर्मी, कलाकार, पत्रकार तथा समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो ।







































































