सागर आले र मेलिना राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। भुवन न्यौपानेको शब्द रचना र टिका दाहालको संगीत रहेको ‘पिरतीमा यस्तै हुन्छ रे’ बोलको गीत भिडियो सार्बजनीक गरिएको हो । सार्बजनिक गीतमा अमृत ल्वागुनको संगीत संयोजन रहेको छ । आकाश श्रेष्ठ,वर्षा राउत,अनुभव रेग्मी र सेड्रिना शर्मा फिचर्ड छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायांकन,सुबोई थापाको कोरियोग्राफी,प्रविन श्रेष्ठको सम्पादन,उज्वल ढकालको कलर संयोजन रहेको छ। भिडियो बुढा सुब्बाको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो । भिडियोलाइ एक्स्पर्ट एजुकेसन कन्सल्टेन्सीले प्रायोजन गरेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत
भक्तपुर, १७ बैशाख. । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन्। भक्तपुर...
आगोमा परी अर्घाखाँचीखाँचीमा चार वर्षीया बालिकाको मृत्यु
अर्घाखाँची, १७ बैशाख । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर ४ वर्षीया बालिकाको ज्यान गएको...
‘माइतीघर’ चलचित्रका अभिनेता सीपी लोहनीको निधन
काठमाण्डाै – निजी क्षेत्रले बनाएकाे पहिलाे चलचित्र ‘माइतीघर’ का अभिनेता सीपी (चिदम्बरप्रसाद) लोहनीको निधन भएको छ । ८६ वर...
इलाममा सुहाङ नेम्वाङकाे मत १६ हजार नाघ्याे, रास्वपाका उम्मेदवार निकै पछि
काठमाण्डाै – इलाम–२ मा भएकाे उपचुनावमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङकाे अग्रता बढ्ने क्रम राेकिएकाे छैन । अहिलेस...
वैशाख १८ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा चिन्ता बढ्ने योग छ । साथै, धनमाल हराउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य ...
इलाममा तीन स्थानबाट मतगणनाको तयारी
इलाम, १७ बैशाख । मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन स्थानबाट गर्ने तयारी गरेको छ। आइतबारदेखि जारी ...