काठमाडौं – चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ बल्छी ध्रुबेको आज जन्मदिन परेको छ । आज माघ २३ गते उनले आफ्नो जन्मदिन धुमधामले मनाउदैछन् ।
हाँस्य टेलिशृङ्खला ‘मेरी बास्सै’बाट चर्चा कमाएका बल्छी ध्रुबे चर्चित हास्यकलाकारमा गनिने गर्छन् । पछिल्लो समय ‘हल्का रमाइलो’ हाँस्य टेलिशृङ्खलामा रहेका उनलाई ‘बल्छी ध्रुबे नामले नै चिनिन्छ ।