बागलुङ जिल्ला तमानखोला गाउँपालिका वडा न. २ भएरबोंगा निवासी ३५ बर्सिय कृष्ण बि.क(गणेश) लाई भरतपुर क्यान्सर हस्पिटल ले गरेको चेक जाँच अनुसांर कृष्ण बिस्वाकर्मा लाई बल्ड क्यान्सर भएको भन्न्ने प्रामानित गरिएको छ। भरतपुर क्यान्सर अस्पताल मा उपचार गर्न आर्थिक अभाब भएको ले उहाँ को उपचार को लागि परिबारिक आर्थिक अबस्था निकै कमजोरी भएको हुँदा सम्पूर्ण देश बिदेशमा छरिएर बस्नु भएका कर्मचारी, बुत्दिजिबी संघ सस्था, सम्पुर्ण दाजु भाइ तथा दिदी बहिनी हरु मा सक्दो सहयोग गरि दिनु हुन हार्दिक अनुरोध गर्दछौ।

पिडित को सम्पर्क नम्बर [ Imo Number {009779803582724} I

यदि उहाँ लाई सहयोग गर्ने चाहानु हुन्छ भने,,,
NARAYAN SUNAR
[ प्रभु बैंक / तमानखोला गाउँपालिका शाखा बागलुङ मा रहेको खाता नम्बर
[17110701022054000001}
मा आर्थिक सहयोग जम्मा गरिदिन सक्नु हुनेछ।
थप जानकारी को लागि
9805222714 https://www.youtube.com/watch?v=r9oQq7BmyCs&feature=share

तपाईको प्रतिक्रिया