मुम्बइ। बिगबोस फेम सोनाली राउतको पछिल्लो फोटोशूट चर्चामा छ । यनका तस्वीर सामाजिक संजालमा भाइरल छन् । कालो बिकिनीमा स्लीम शरीर खुलेर बाहिर आएपछि यी तस्वीरहरु चर्चाको विषय बनेका हुन् । सोनालीको यो बिन्दास लुकमा विभिन्न रमाइला कमेन्ट आएका छन् । सोनालीले बिकिनीको साथमा कपर रंगको सर्ट पनि लगाएकी छिन् । सोनाली पेशाले मोडल र अभिनेत्री हुन् । उनले बिगबोस ८ देखि चर्चा पाएकी हुन् ।
कालो बिकिनीमा बोल्ड सोनाली
