मोहन बिरही सिपालि
फागुन २६ गते
लोक गीत संगीतहरु बजारमा ल्याउने क्रममा बाग्लुङ जिल्ला दोरपाटन नगरपालिका ढोरपाटन मा जन्म्नु भएका गायक तथा मोडेल सन्चारकर्मि दिपक घर्ती मगर ,सुनिता बुढा क्षेत्री को आवाजमा सजिएको लोकदोहोरी गीत ” गाउँले हामी त ” गीतको भिडियो दोरपाटन मिडिया मार्फत सार्वजनिक भएको छ
गाउँ घर बन पाखा लेख बेशि उकाली ओहोराली भञ्ज्याङ् चौतारी रमाउदै आतो ढिदो खाएको गाउँले परिवेश गीतमा समेटिएको छ प्रकाश कुवर को शब्द संगीत प्रकाश पराजुली एरेन्ज तिलक वलि को रहेको छ प्राकाश खद्का को छायाँकन राज कुमार मगर को निर्देशन तथा सम्पादन मा भिडियो तयार गरिएको छ गाउँले हामी त” गीतको उक्त गित को म्युजिक भिडियो मा अभिनय .प्रकाश कुवर र चाहाना राना मगर को रहेको छ ।
गाउँले हामी त ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला
https://www.youtube.com/watch?v=2ECzYHfSYrs&feature=share