निलूवा समाज चमुवा जापानले सुरु गरेकोअभियानबाट संक़लित रकम मुटु र फ़ोक्सो पिडित श्याम सर्मा गैरेलाई ¥863000 सहयोग हस्तान्तरण गरेको छ ।
जापानमा उपचारत गनपा १ दूदिलाभाटि ज्यामीरे घर भई हाल जापानमा कार्यरत गैरे लाई निलूवा समाज चमुवा जापान र जापानमा कार्यरत नेपालीहरूले आर्थिक सहयोग गरेको हो ।
ग.न.पा १ दूदिलाभाटी ज्यामीरे स्थाई घर भई हाल जापानको उरायासु चिबामा कार्यरत बुबा पर्सुराम शर्मा ग़ैरेको छोरा तथा पवित्रा सूबेदी ग़ैरेको श्रीमान श्याम शर्मा ग़ैरे को बिगत ४० दिन देखी एक्कासी स्वास्थ्यमा गम्भीर समस्या आई हस्पिटलमा लैज़ादा निमोनिया बिग्रेर फोक़्सो र मुटुमा गम्भीर समस्या हुनूका साथै अक्सिजनको मात्रा पनी आवश्यकता भंदा धेरै कम भयकोले बिगत लामो समय देखी tokyo bay urayasu ichikawa madical center icu मा भर्ना भई उपचार ग़राऊदा धेरै खर्च लागेको हुनाले उहाँको पारिवारिक आर्थिक अवस्था कमजोर भयकोले सम्पूर्ण जापान बासी दाज़ु भाई दिदी बैनिलाई सहयोगको लागी अपील गरेको हुनाले गैरेलाईनिलूवा समाज चमुवा जापन लगायत जापानमा कार्यरत नेपाली दाज़ु भाई तथा दीदीबैनिले सहयोग गरेको हो ।
गैरेलाई सहयोग अभियान चलाएर संकलन भएको रकम पैलो किस्ता बापत मार्च २ तारिक ¥500000 र दोर्सो किस्ता मार्च ९ तारिक सोमबारको दिन¥363000 गरी जम्मा ¥ 863000 निलूवा समाजका चमुवा जापानका संरक्षक़ भोजेंद्र सूबेदी अध्यक्ष थम बहादुर क्षेत्री कोषाध्यक्ष कृष्ण प्रसाद सूबेदी सल्लाहकर बिष्णु प्रसाद सूबेदी सदस्य रामू सूबेदी तथा सामाजिक अभियन्ता मिलन केसि रामू क़डेल रमेश खत्री लगायतको उपस्थितीमा हस्तान्तरण गरियको थियो ।