विश्वभर तिब्ररुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन भन्दै सरकारले गरेको लकडाउन पनि १ महिना पुगिसकेको छ । विश्वभरीनै व्यापार, व्यवसायदेखि मनोरञ्जन क्षेत्र पनि प्रभावित भएको छ। कोरोनाको कारण सिनेमा हल, फिल्मको प्रदर्शन तथा सांगीतिक कार्यकमहरु स्थगित हुँदा संसारभर नै कलाकारहरु सामाजिक सञ्जाल मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन । लकडाउनकै बीच कतिपय गायक गायिकाहरुले गीतको लिरिकल गीतको म्युजिक भिडियो र घरमा बसेर बनाइएका लकडाउन सम्बन्धि सर्ट मुभीहरु सार्वजनिक भएका छन । यस्तै लकडाउनको समसामयिक बिषयमा १३ बर्षीय बालकलाकार विवेकराज दाहालको परिकल्पना ,अभिनय र निर्देशनमा ‘कहिले सम्म लकडाउन’नामक शर्ट मुभी सार्वजनिक भएको छ लामो समयको लकडाउनले परिवारमा कस्तो असर पार्छ कुरालाई नै शर्ट मुभीमा निकै मार्मिक ढंगबाट देखाइएको छ। सानै उमेरमा गरेको उनिभित्र रहेको यो अभिनय र निर्देशकीय क्षमतालाई हेर्दा उनले भबिष्य धेरै देखिन्छ। बालकलाकार विवेकराज दाहाललाइ हाम्रो तर्फबाट शुभकामना
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आजबाट ‘मनसरा’प्रदर्शनमा
फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली फिल्म ‘मनसरा’ प्रदर्शनमा आएको छ। बुधबारदेखि नै अग्रिम बुकिङ खुला भएको फिल्म आजबाट रिल...
‘कोहलपुर एक्सप्रेस’बाट सिकेर नै ‘बोक्सीको घर’ बनाउन सकेँः केकी अधिकारी
नायिका केकी अधिकारीले आफूले निर्माण गरेको पहिलो फिल्म ‘कोहलपुर एक्सप्रेस’बाट धेरै कुरा सिकेर नै ‘बोक्सीको घर’ बनाउन सकेक...
‘मनसरा’ को प्रिमियरमा दुई जना प्राविधिक सम्मानित
विराटनगर । ‘मनसरा’ को प्रिमियरमा लामो समय प्रविधिमा काम गर्दै आएका दुईजना प्राविधिलाई सम्मान गरिएको छ । बुधबार ललितपुरस्...
अस्ट्रेलियाको टी-२० विश्वकप टिमको घोषणा, को को परे ?
काठमाडौँ । अस्ट्रेलियाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुन...
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
काठमाडौँ । उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को पहिलो गीत सार्वजनिक गरिएको छ । सनुप पौडेल र झुमा लिम्बूको...
गुगलको पाइथान टिम बर्खास्त
काठमाडौँ । टेक कम्पनी गूगलले पछिल्लो समय आफ्नो पुरा पायथन टिमलाई बर्खास्त गरेको छ । कम्पनीले यो निर्णय सस्तो कर्मचारी भर...