काठमाडौँ : रायमाझी परिवारका चार दिदि भाईको स्वरमा मौलिक असारे गित” पातली नानी “सार्बजनिक भएको छ ।रायमाझी परिवारका चार दिदि भाईमा नायिका तथा मोडल एलिना रायमाझीले पनि पहिलो पटक आवाज दिएकी छिन् । हुनत नेपाली गीत संगीत छेत्रमा रायमाझी परिवारका गायक बिशाल रायमाझी, हरिमाया रायमाझी तथा गायिका सर्मिला रायमाझी कुनै नौलो नाम होइन नेपाली गीत संगीत छेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएका छन् भने नायिका एलिना रायमाझीले भने पहिलो पटक गीत गएकी हुन् ।

उक्त गीतमा शब्द तथा लय संकलन रायमाझी परिवारका आमा पार्वती रायमाझी र बाबा हिरा बहादुर रायमाझीले गर्नु भएको छ भने उक्त गीतको संगीत सयोजक बिस्वाश नेपालको रहेको छ। रेकडिङ्ग मारुनी डिजिटलमा गरिएको हो भने उक्त भिडियोको छायांकन तथा सम्पादन राज कुमार मगरले गर्नु भएको छ।

https://www.youtube.com/watch?v=BKQWmNmbH9g

तपाईको प्रतिक्रिया