काठमाडौं । कोरोना महामारीका कारण जारी लकडाउनका कारण बलिउड कलाकारहरु अनौठो समस्यामा परेका छन् । मासिक ७ देखि १० हजार रुपैयाँ घरको बिजुलीको बिल आउने गरेकोमा एक्कासिक ४० देखि ५० हजार रुपैयाँको बिल आएपछि बलिउड अभिनेत्रीहरू अच्चममा परेका छन् ।लकडाउनकै बेला काम बिजुली खपत भएको भन्दै दँग परेकी बलिउड अभिनेत्री तपसी पन्नुले यस्तो समस्या भोग्नु परेको बताएकी थिइन् । आफ्नो बिजुली बिल ७ सय गुना बढी आएको भन्दै यी अभिनेत्रीले ट्विट गरेर जानकारी दिएकी थिइन् । त्यसपछि त्यहाँको बिद्युत कार्यालयले बिल सच्याएर उनलाई पहिलाकै हाराहारीको बिल बनाएर पठायो ।अर्की अभिनेत्री हुमा कुरैशीले पनि यस्तै समस्या भोग्नु परेको बताएकी छिन् । अभिनेत्री हुमाका अनुसार उनको गत महिनासम्मा मासिक ५ हजार देखि ७ हजार रुपैयाँसम्म बिजुली बिल आउने गरेको थियो । तर यतीबेला आफूलाई एक महिनाकै ५० हजार रुपैयाँ बिल आएको हुमाले ट्विट गरेर जानकारी दिएकी छिन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
चन्द्र जयपाल राईको शब्दमा ‘बाबियो डोरी’ सार्वजनिक
विराटनगर/ नेपाली सांगीतिक क्षेत्रमा नयाँ लोकगीत ‘बाबियो डोरी’ सार्वजनिक भएको छ । गीतमा शब्द चन्द्र जयपाल राईको रहेको छ भ...
बस्यो मायाँको चर्चा सेलाउन नपाउँदै दिनेशको अमृता र सुनिता संगको सहकार्य “नहेर भो ऐना” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । लोक दोहोरी गायिका सुनिता गुरुङ र अमृता तामाङ्गले आफ्नो संयुक्त प्रस्तुतिको रुपमा हालै “नहेर भो ऐनाR...
अर्जुन दृष्टि म्युजिक मार्फत आयो “पर्देशैले खायो बैंश” (भिडियो सहित)
काठमाण्डौ । थुप्रै गीत संगीतमा काम गरिसकेका लोकप्रिय गायक तथा सर्जक अर्जुन गुरुङले आफ्नो पछिल्लो कोसेलीको रुपमा “प...
मितको नातालाई पर्दामा उतार्दै ‘मितज्यू’, ट्रेलरमा देखियो मित्रता र द्वन्द्व
नेपाली समाजमा बिस्तारै हराउँदै गएको ‘मित’ संस्कृतिलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म ‘मितज्यू’को ट्रेलर सार्वजनिक ...
प्रिमियरपछि ‘मालती मंगले’को चर्चा चुलियो, वर्षा राउतको अभिनयले जित्यो मन
शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म मालती मंगले ले प्रदर्शनअघि नै सकारात्मक प्रतिक्रिया बटुलेको छ । बुधबार ललितपुरस...
काव्य म्युजिक अवार्ड २०८३ को नोमिनेशन सार्वजनिक’ को को परे त ?
काठमाडौं- पाँचौ काव्य म्युजिक अवार्ड २०८३ को उत्कृष्ठ पाँच नोमिनेसन सार्वजनिक भएको छ । हरेक वर्ष जस्तै यस वर्षको अवार्ड...










