दिपा श्री निरुला लेख्नु हुन्छ आदरणीय साथिहरू: भगवान रामले एउटा सामान्य नागरिकको कुरा सुनेर सीता माता लाइ जंगल पठाएको कुरा को ठूलो बिरोध भयो, स्वयं भगवान राम पनि आलोचनाका पात्र हुन पुगे !!श्री कृ्षण भगवान माथि पनि बेला बेलामा औला उठाइयो भने , मैले चलचित्र क्षेत्रकों महानायक भएपछि चलचित्र क्षेत्रमा परेको बिषम परिस्थिति मा एउटा अभिबाकको भूमिका निर्वाह गरेर, आफूलाइ बर्षो देखि सहयोग गरेका प्राबिधिकहरू लाइ परेको पीर मर्कामा सहयोगी किन हुन सक्नु भएन भन्ने आशयले यो बिषयमा बोलेको हूँ.. |
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
प्रकाश र अन्जलीलाई लिएर हेमन्तले ‘जाउँ साइँली बेनी बजार’को रिमेक गरे
काठमाडौँ । स्वर्गीय लोकगायक पदम बिष्ट र गायिका लोचन भट्टाराईको स्वर रहेको गीत ‘जाउँ साइँली बेनी बजार’लाई गायक तथा संगीतक...
ट्राफिक सचेतनामा महानायक हमाल
काठमाडौं, २१ वैशाख । अभिनेता राजेश हमालको ‘जेब्रा क्रसमा पहिलो प्राथमिकता पैदल यात्रुलाई दिनुपर्छ’ भन्ने एउटा भिडियो अहि...
मुम्बईमाथि कोलकोता २४ रनले विजयी
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्...
डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न
काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत ड...
सर्वोत्कृष्ट लोकदोहोरी गायकको अवार्ड गायक राजु ढुङ्गेललाई
काठमाडौं। ‘भारती इन्टरनेशनल म्युजिक अवार्ड २०२४’ मा सर्वोत्कृष्ट लोकदोहोरी गायक जुरीको अवार्ड गायक राजु ढुङ्गेलले प्राप्...
आजको राशिफल : वि.सं. २०८१ वैशाख २२ गते शनिबार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले...