काठमाडौँ – नेपाली सांगितिक क्षेत्रमा सक्रिय गायिका सबिना श्रेष्ठ, सोमा खत्री तथा गायक सप्रेम सागरको सुमधुर आवाजमा नारी चेतना मुलक गीत ‘बोकी सधैं दुनियाँमा’ सार्बजनिक भएको छ।सामाजिक कार्य र महिला ससक्तिकरणमा अग्रणी भूमिका निर्बाह गरेका दुइ महिला सोमा खत्री र सबिना श्रेष्ठले नारीहरुलाई चेतना फैलाउन तथा समाजमा घटिरहेका विभिन्न घट्नाहरुलाई उजागर गर्दै त्यसको बिरुद्ध आवाज उठाउन आव्हान गर्दै उक्त गित सार्बजनिक गरेका हुन्।समाजिक गीतहरुमा कलम चलाउँदै आउका गीतकार देवदत्त भट्टको शब्द र सप्रेम सागरको संगीत रहेको गीतको म्युजिक भिडियोलाइ विपिन भाटको सम्पादन, जनक अधिकारीको छायांकन रहेको छ भने दिनेश अधिकारिले निर्देशन गरेका छन्।म्युजिक भिडियोमा गायिका तथा माननिय कोमल ओली, अधिवक्ता राजेन्द्र शर्मा, गीतकार देवदत्त भट्ट लगायत गायिकाद्धय सोमा खत्री र सविना श्रेष्ठले समेत अभिनय गरेका छन् ।वुढासुव्वा म्यूजिकवाट सार्वजानिक गरिएको उक्त गीतलाई आम दर्शक एवं श्रोताहरुले मन पराउनेमा गायिकाद्धय विश्वस्त रहेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बिजय पुन र जुनु एस डी को अभिनयमा अशिमको “तिमि मेरो है सानु” बजारमा
काठमाण्डौ । नेपाली गीत संगीतमा व्यावसायिकता नभएता पनि कयौं कलाकारको त्यागले यस क्षेत्रको सम्वृद्धि भैरहेको छ । यो हुँदा...
आर.एन. बि. शैलीमा “माया” बोलको गीत सार्वजनिक
र्याप गीतबाट आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका र्यापर (भी लेन ३९ )ले आरएन बि शैलीमा ‘माया’ बोलको गीत सार्व...
काठमाडौँ महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रीत तथा सहभागितामा आ...
युनियनको स्वास्थ्य उपचार कोषमा रकम जम्मा हुने क्रम सुरु
विराटनगर ÷ नेपाल प्रेस युनियन कोशी प्रदेशले सामाजिक सुरक्षा र स्वास्थ्य उपचार कोष स्थापना गर्ने निर्णय गरेको दुई दिन नबि...
कुवेत पुर्याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ
काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेक...
खाँदवारी नगरपालिकाको न्यायिक समिति, काठमाडौँ महानगरको अध्ययन अवलोकनमा
काठमाडौँ । ‘वडा स्तरीय महिला सञ्जाल’, ‘मेलमिलाप कक्ष’ र ‘कानुनी सहायता’ काठमाडौँ महानगरपालिकाका सिकाइ योग्य काम भएको उपप...