सङ्गीतकार रेखा पौडेलले आफ्नै स्वर तथा सङ्गीतमा रहेको तीज गीत ‘नाचौंन नाचौंन…’ सार्वजनिक भएको छ । डा. कृष्णहरी बरालको रचना, कमल सौरागको सङ्गीत संयोजन र कुमार राना मगरको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री तथा मोडल नीतु कोइराला तथा मोडल सुशिला थापाको साथमा गायिका पौडेलले नृत्य रहेको छ । भिडियोलाई सन्तोष तिमिल्सिनाले छायांकन गरेका हुन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नई एकेडेमीको चित्रकला प्रतियोगीता सम्पन्न
सिड्नी । नई एकेडेमी अस्ट्रेलियाले चित्रकला प्रतियोगीता सम्पन्न गरेको छ । अष्ट्रेलियामा जन्मिएर हुर्किदै गरेका नेपाली बाल...
आजको राशिफल : वि.सं. २०८१ वैशाख २५ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुने...
गायक शुभ तामाङको ‘तिमी मेरो’ सार्वजनिक
गायिका मेलिना राई र गायक शुभ तामाङको स्वरमा रहेको ‘तिमी मेरो’गीत सार्वजनिक भएको छ । दिपेन्द्र राज तामाङको शब्द तथा शुभ त...
महिला मादल वादन प्रतियोगीता बैशाख २७ हुने
काठमाडौं । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका निम्ति स्थापना भएको कर्णाली कलाकार प्रतिष्ठानक...
‘कल कल मुया’मा जीवन र नम्रताको रोमान्स
काठमाडौंँ । गायक दिपक लभको रोमान्टिक डान्सिङ गीत ‘कल कल मुया’ सार्वजनिक भएको छ । राजन रुमानीको शब्द तुलाधर दर्नालको संगी...
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
काठमाडौं– बालबालिकाको प्रतिभा तथा सौन्दर्य प्रदर्शन गर्ने प्रतियोगिता ‘किड्स क्यापिटल नेपाल’ को छैटौं संस्करणको उपाधि नि...