काठमान्डौँ ।
नेपाली दोहोरी क्षेत्रमा गायक टोप शाही समुन्द्र र गायिका निर्मला शाहि समुन्द्रको आवाजमा रहेको युवा वर्गलाई केन्द्रित गरेर निमार्ण गरिएको दोहोरी ब्याटल गीत”चितवने चेली एण्ड बाग्लुङगे ठिटो ” गीतको भिडियो सार्वजनिक भएको छ ।
युवा अवस्थाको प्रेम र रोमान्सलाई आकर्षक रुपमा समावेश गरिएको छ । टोप शाही समुन्द्रको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ । रक कुशलको छायाँकन , पदम सुवेदीको सम्पादन तथा शिव विकको निर्देशन भिडियोमा रहेको छ । गीत”चितवने चेली एण्ड बाग्लुङगे ठिटो ” को भिडियोमा सारिका केसी र समिर खान , लोमश शर्मा , प्रेम खड्का अर्जुन गौतमको रोमान्स देख्न सकिन्छ ।
गीत”चितवने चेली एण्ड बाग्लुङगे ठिटो ” को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।