मोहन बिरही सिपाली / बाग्लुङ्ग
पछिल्लो समयको सांगितिक बजारमा कहिले मिलन कहिले बिछोड माया प्रेममा बाँधिएर बिछोड भएका एक प्रेम जोडीका यथार्थ पीडादायी कथामा आधारीत
रातो रिबन गीत अहिले बजारमा निकै चर्चा बनेको छ कपिल मगर र ममता खड्का को सुमुधुर स्वर कपिल कपिल मगर कै उत्कृष्ट लय,सब्दसिर्जना रहेको छ। एम्बि गुरुङ को निर्देशन राम केसी कोरियोग्राफर दिपक बिष्ट को सम्पादन रहेको छ। मोडलमा एम्बि गुरुङ र रन्जिता गुरुङको रहेको छ ।
Khurpeto Media खुर्पेटो मिडीया Offical Youtub Chanal मार्फतअडियो /भिडियो बजारमा सार्बजनिक गरिएको छ। कृपया हेरेर सल्लाह सुझाब प्रतिक्रिया लाइक कमेन्ट सेयर गर्ने भुल्नुहोला ।
भिडियो हेर्न तल क्लिक गर्नु होला
https://www.youtube.com/watch?v=L8jspDtfas4&feature=share&fbclid=IwAR2yE5mdcYZZegEYfL7tiMWXRgfP_PPEjRkIDKPcOo5_NQE0yyVXw8OjUIY