मोहन बिरही सिपाली
नेपाली लोकदोहोरी क्षेत्रमा मौलिकता झल्काउने लोकप्रिय गायिका दिलु सलामी मगर ले यस अघि कौडा, सालैजो, पञ्चैवाजा लगाएत दर्जनौं एल्बम तथा गित हरु सांगितिक बजारमा छन् चर्चित गायक खेम सेन्चुरी र दिलु सलामी मगरको समधुर आवाजमा ‘ढोरपाटन स्याल पाखे,’ पञ्चैवाजा गित को अडियो भिडियो सांगितिक बजारमा चर्चा परिचर्चामा रहेको छ ।
ढोरपाटन स्यालपाखे पञ्चेबाजा गीतमा खेम सेन्चुरी र दिलु सलामी मगरको स्वर रहेको छ भने दिलु सलामी मगर र निश्चल श्रेष्ठको शव्द र दिलु सलामी मगर लय रहेको छ । सो गितको म्युजिक भिडियोको निर्देशन निर्देशन मानसिँह खड्काले गर्नुभएको छ, भने वविन सिंह ठकुरी टिका सानु को अभिनय रहेको छ
मानसिंङ खड्का,सरिष्मा मगर, सरद एल जि, चित्र मगरको नृत्य, प्रकाश खड्काको छायांकन र राजकुमार पुनको सम्पादन रहेको छ ।
DILU SALAMI MAGAR Offical Youtub Chanal मार्फत अडियो /भिडियो बजारमा सार्बजनिक गरिएको छ। कृपया हेरेर सल्लाह सुझाब प्रतिक्रिया लाइक कमेन्ट सेयर गर्ने भुल्नुहोला ।
‘ढोरपाटन स्याल पाखे,’ पञ्चैवाजा गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस
।https://www.youtube.com/watch?v=xPuftCCmCrQ&feature=share…

तपाईको प्रतिक्रिया