मोहन बिरही सिपाली
पछिल्लो समयको सांगितिक बजारमा चलेको माहोल दोहोरी गित काटी सलाईको गित आयको छ। गायक तथा सर्जक अमित बाबू रोकाय टीका सानुको समधुर आवाजमा ‘काटी सलाईको गित को अडियो भिडियो सांगितिक बजारमा आइसकेको छ ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका गायक सर्जक सगीतकार अमित बाबू रोकाय कै संगीत र बिराज ओलिको शब्द रहेको छ। गितमा मोडल धुर्ब हिमाली लगायतको धेरै कलाकार समाबेस छन । निर्देशन अमित बाबू कै छ भने क्यामरा महेस महरा सम्पादक नवीन घर्ती मगर को रहेको छ। यो गित Amit Babu Rokaya Offical Youtub Chanal मार्फतअडियो /भिडियो बजारमा सार्बजनिक गरिएको छ।
भिडियो हेर्न तल क्लिक गर्नु होला