मोहन बिरही सिपाली

लोकप्रिय गायक तथा सगीतकार अमित बाबू रोकाय को ले सिर्जना गायक धिरज बुढाथोकी र गायिका सुनिता बुढा क्षेत्रीको स्वर धिरज बुढाथोकी को शब्दमा नयाँ लोक दोहोरी गीत “पीडा बोकेर” सार्वजनिक भएको छ।

गितको म्युजिक भिडियो पनि निकै उत्कृष्ट वनेको छ , स्मृति तिमिल्सिनाको निर्देशनमा सुरेश श्रेष्ठ को छायाकन मनोज कार्की को सम्पादन ओबि रायमाझी र जुना गुरुङको अभिनय मा म्युजिक भिडियो तयार पारीएकाे छ । सोही गीत को म्युजिक भिडियोलाई क्वालिटी क्रीयसनले बजार वयवस्थापन गरेको छ ।

Amit Babu Rokaya Offical Youtub Chanal मार्फतअडियो /भिडियो बजारमा सार्बजनिक गरिएको छ। कृपया हेरेर सल्लाह सुझाब प्रतिक्रिया लाइक कमेन्ट सेयर गर्ने भुल्नुहोला ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया