काठमाण्डौं । गायक संगम सेर्मा लिम्बुको आवाजमा रहेको”कान्छी राम्री” गीतको भिडियो सार्वजनिक भएको छ । मायालु युगल जोडीको प्र्रेम प्रसङ्गलाई गीतमा समेटिएको छ । पुर्वेली लोक लय लाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।
दिनेश बस्नेत मायालुको शब्द तथा डि आर अटुको संगीत संयोजन गीतमा रहेको छ । समिर सम्बाहाम्फेको सम्पादन तथा युगाध योङहाङ्ग लिम्बुको निर्देशन भिडियोमा रहेको छ । ”कान्छी राम्री” गीतको भिडियोमा मन्जु सम्बा र दिपेन सिनेहाङ्गको अभिनय रहेको छ ।
”कान्छी राम्री” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/q1mgGxobM2E