बरिष्ठ कलाकार किरण केसीको आज जन्मदिन हो । बि स २०१४ सालमा जन्मिएका उनी आजबाट उनी ६४ वर्षको उमेरमा प्रवेश गरेका छन् ।
जन्मदिनको उपलक्ष्मा बिहानैदेखि उनलाई शुभकामना थाप्न भ्याई नभ्याईको अवस्था छ । कलाकार केसीको जन्मदिनको अवसरमा चर्चित अभिनेता हरिवंश आचार्यले शुभकामना दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘साथी किरण के.सी लाई जन्म दिनको धेरै धेरै शुभकामना ।’










