मोहन बिरही सिपाली दोहा कतार

नेपाली सांगीतिक क्षेत्रमा हिन्दु नारीहरुको महान पर्ब हरितालिका तिज नजीकिए संगै लोक प्रिय गायिका रेजिना परियार र टिका सानु को सुमुधुर स्वर मा तिज गित ‘भाग्य नभाकी’सागीतिक बजार मा सार्वजनीक भएको छ।

प्रतिभा चापाईको शव्द संगित रेजिना परियार र टिका सानु को सुमुध्र स्वर मा चेतन गोतामेको सगीत समोजन मा ‘भाग्य नभाकी’ बोलको तीजगीतको म्युजीक भिडियो मा अर्जुन थापा को निदेशन/सुशील डागी को छायांकन /सम्पादन,मा अभिनय रमा थपलिया, सुमन परियार र सरिता रामधाम लगात धेरै कलाकारको अभिनय रहेको छ ।

दर्शक महानु भाब हरु यो गित को पुरा म्युजिक भिडियो हेर्न को लागी लोक प्रिय गायिका Rejina Pariyar Offical Youtb Chanal मार्फत अडियो /भिडियो बजारमा सार्बजनिक गरिएको छ। कृपया हेरेर सल्लाह सुझाब प्रतिक्रिया लाइक कमेन्ट सेयर गर्ने भुल्नुहोला ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया