बुतिबाङ म्युजिक प्राली को प्रस्तुती

नबराज सपूत र सगिता कार्की को समुक्त पहिलो दशै गित
”छरे जमरा ” गीतको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।

श्रीमान् परदेशमा घन कमाउने सपना बोकेर पराईको देशमा गएका हजारौ युवाको पिर र व्यथालाई गीतमा समेटिएको छरे जमरा,,,दशैँ गित मा युब गायक तथा मोडेल नबराज सपुत र सगिता कार्की को सुमुधुर स्वर अमित वावु रोकायाको लय सिर्जना मा नबराज सपुत र सगिता कार्की को सब्द सिर्जनामा बनेको म्युजिक भिडियो मा सुनिल सुन्दाश को छायाँकन , रोसन धिताल को सम्पादन तथा कृष्ण सेन्चुरी को निर्देशन रहेको छ । ”छरे जमरा ” गीतको भिडियोमा नबराज सपूत, सगिता कार्की रत्ना भुजेल राजेश परियार को अभिनय रहेको छ। Burtibang music OfficalYoutub Chanal मार्फत अडियो /भिडियो बजारमा सार्बजनिक गरिएको छ। कृपया हेरेर सल्लाह सुझाब प्रतिक्रिया लाइक कमेन्ट सेयर गर्ने भुल्नुहोला ।

।”छरे जमरा ”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया