मार्ग १३
मोहन बिरही सिपाली / दोहा कतार—–

चर्चित लोक दोहोरि गायिका देबी घर्ति मगर र पिलिजन_थापा_क्षेत्री को सुमुधुर आवाज बिकास_बिसी को सब्द सिर्जना लय/ठेगो #पिलिजन_थापा_क्षेत्री को रहेको छ उक्त गित मा अभिनय स्मृति थापा वसन्त सनम किरण बानिया अनिता के सि पडम बिन्दु लगाएत धेरै कलाकार हरु को अभिनय मा रहेको (तिम्रो बाटो ) गित को म्युजिक भिडियो सार्बजनिक भएको छ।
कृष्ण सेन्चुरीको निर्देशन,सुनिल सुन्दासको छायांकन सम्पादन जिबन चेन्चुरी ले कलर गरेका छन्

KRS DIGITAL OfficalYoutub Chanal मार्फत अडियो /भिडियो बजारमा सार्बजनिक गरिएको छ। कृपया हेरेर सल्लाह सुझाब प्रतिक्रिया लाइक कमेन्ट सेयर गर्ने भुल्नुहोला ।

तपाईको प्रतिक्रिया