विजय राज फिल्मस सङग को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “पाटनर” [चुज योर सेल्फ] को सम्पुर्ण तयारी सकाएर छिटटै नै शुटिङ्ग मा जाने भएको छ। जस्लाई प्रोडुस गर्दै हुनु हुन्छ मन्जु कुमारी फुयाल र अनिता सुबेदी धिमाल ले, “पाटनर” मा अहिले को युवा हरुको माया प्रेम लाई देखाइने छ, देव धिमाल को लेखन निर्देशन , विजय राज भुर्तेलको सम्पादन दिनेश गौतमको गित संगीतमा रानी शाक्य को स्वर रहने भएको छ।


सिरिजमा अमित ठाकुर ले मुख्य सहायक निर्देशक गर्ने भएका छ्न, र छायांकन मा प्रबेस राई र राहुल कोइराला रहने भएको छ्। काठमाडौ, पोखरा, जोमसोम वरिपरि छायांकन हुने सिरिज को पोस्ट प्रोडक्सनको जिम्मा विजय राज फिल्मस लाई दिइएको छ। सिरिजमा राज कुमार शाह (जगते) अन्जली श्रेष्ठ, सबिना लामा, सरिता रसाइली, रोजी बर्देवा,प्रीयन्सी श्रेष्ठ, निरज काफ्ले, प्रीयन्का श्रेष्ठ, राजु राज पुरी, प्रतिक्क्षा कार्की, बिनिशा कार्की, नयश च्याम्लिंग राई, कौशिला दर्जी, पुनम परियार, जीवन बुढाथोकी, अतित व्लोग्स, बिराज सुबेदी, प्रिया ओली, रुमा थापा, प्रजिता पाण्डे, लगायत का कलाकार हरु को मुख्य भुमिका रहने भएको छ।

तपाईको प्रतिक्रिया