विजय राज फिल्मस सङग को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “पाटनर” [चुज योर सेल्फ] को सम्पुर्ण तयारी सकाएर छिटटै नै शुटिङ्ग मा जाने भएको छ। जसमा पुनम परियार ले मुख्य भुमिका निर्वाह गर्ने भएको छ। पुनम परियार “पाटनर” मा “सृस्टि” नामको भुमिकामा देखिने छ।

त्रिकोनातामक प्रेम काहानी र ससपेन्स हरर रहेको यसका लेखन तथा निर्देशन देव धिमालले हामि लाई बताउनु भयो, विजय राज भुर्तेलको सम्पादन दिनेश गौतमको गित संगीतमा रानी शाक्य को स्वर रहने भएको छ । सिरिजमा अमित ठाकुर ले मुख्य सहायक निर्देशक गर्ने भएका छ्न, र छायांकन मा प्रबेस राई र राहुल कोइराला रहने भएको छ्।

काठमाडौ, पोखरा, जोमसोम वरिपरि छायांकन हुने सिरिज को पोस्ट प्रोडक्सनको जिम्मा विजय राज फिल्मस लाई दिइएको छ। सिरिजमा राज कुमार शाह (जगते) अन्जली श्रेष्ठ, सबिना लामा, आयुसा भुजेल, रोजी बर्देवा, प्रियंका श्रेष्ठ, निरज काफ्ले, दिवश नाथ, कौशिला भित्रकोटी, बिनिषा कार्की, प्रसन्न आचार्य (अतित), नयश च्याम्लिंग राई. प्रतिक्क्षा कार्की, प्रियांसी श्रेष्ठ, प्रजिता पाण्डे, निरज काफ्ले, बिराज सुबेदी, प्रिया ओली, रुमा थापा, राजु राज पुरी, सरिता रसाइली, जीवन बुढाथोकी, मुना आचार्य, मनिष प्रितम लगायत का कलाकारहरु को मुख्य भुमिका रहने भएको छ।

तपाईको प्रतिक्रिया