नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । उहाँका अनुसार अहिलेसम्म नेपालमा करिब चार करोड १९ लाख मात्रा खोप आइसकेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गर्मीमा भोक नलाग्ने जस्ता समस्याले हैरान हुनुहुन्छ ?
काठमाडाैँ – गर्मीको मौसममा धेरैजसो मानिसलाई भोक लाग्दैन, त्यसैले यदि तपाई पनि यस मौसममा भोक नलाग्ने समस्याबाट त्रसित हुन...
जेठ ०८ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएका काम बनी नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । दिन सामान...
भारतको छत्तीसगढमा सडक दुर्घटनामा १८ जनाको मृत्यु
काठमाडौँ । भारतको छत्तीसगढको कबीरधाम जिल्लामा भएको सडक दुर्घटनामा कम्तीमा १८ मजदुरको मृत्यु भएको छ । दुर्घटनामा चार मजदु...
इरानमा पाँच दिनको राष्ट्रिय शोक
काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको शोक घोषणा गरिएको छ । इरानको सरक...
शेयर बजार आज पनि दाेहाेराे अङ्कले बढ्याे, पाैने ६ अर्ब रुपैयाँकाे काराेबार
काठमाण्डाै – शेयर बजार आज पनि दाेहाेराे अङ्कले बढेको छ । हिजो ४५ अङ्कभन्दा धेरैले बढेको शेयर बजार परिसूचक नेप्से आज २७ द...
चट्याङ लागेर सङ्खुवासभामा एकै गाेठका ७२ वटा भेडा मरे
सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ वटा भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्...