विकास लामिछाने र उषा उप्रेदीले अभिनय गरेको म्युजिक भिडियो बैश सार्वजनिक भएको छ।
रोमान्टिक शैलीको सार्वजनिक गीतमा प्रकाश सिङ्गको शब्द तथा संगीत सुन्न सकिन्छ भने स्वर मिना निरौला र प्रकाश सिङ्गकोरहेको छ।
म्युजिक भिडियोलाइ बिक्रम चौवानले निर्दशन गरेका हुन्। भिडियोमा मिलन बिस्वकर्माको
सम्पादन र कलर ,सरिता प्रजापतिको मेकअप र प्रकास खड्काको छायांकन देख्न सकिन्छ।