महेश भट्टराई/ काठमाण्डू । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाण्डूको मैतीदेवी मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गरेका छन्। थापा सर्लाही ४ बाट कांग्रेसका उम्मेदवार हुन् । उनी पार्टीका भावी प्रधानमन्त्री समेत हुन् ।
प्रतिनिधिसभा निर्वाचन : कांग्रेस सभापति थापाले गरे मतदान
- महेश भट्टराई










