✍️ महेश भट्टराई/काठमाण्डू । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि पूर्व उच्च सरकारी व्यक्तिहरु पक्राउ पर्ने क्रम जारीरहेको छ । आजसम्म को को पक्राउ परे ?

पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली  पक्राउ  –  १४ चैत्र २०८२, शनिबार 

पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक पक्राउ    – १४ चैत्र २०८२, शनिबार 

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ –  १५ चैत्र २०८२, आईतवार 

एमाले लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ –  १६ चैत्र २०८२, सोमबार

काठमाण्डूका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ – १७ चैत्र २०८२, मंगलवार

तपाईको प्रतिक्रिया