भीमदत्तनगर, । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा जारी प्रथम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा गायक देवराज भटटले आफनो प्रस्तुति दिएका छन । “कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा विकास, समृद्ध ७ नम्बर प्रदेशको आधार” भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा आफनो प्रस्तुतिलाई धेरैले मन पराएको गायक भटटले इन्टरटेन्मेन्ट खवरलाई बताए । दश दिनसम्म चल्ने महोत्सवमा विभिन्न वस्तुभाउ, अटो मोबाइल, स्थानीय परिकार, यहाँको कृषि प्रदर्शनी समेत गरी १५० स्टल राखिएका छन् । केही दिनअघि कञ्चनपुर उद्योग वाणिज्य संघकै आयोजनामा भारतको देहरादुनमा समेत अन्तरराष्ट्रिय व्यापार मेलासमेत सम्पन्न भएको थियो । कञ्चनपुर उद्योग वाणिज्य संघले डेढ दशकदेखि यहाँ महोत्सव आयोजना गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
ट्राफिक सचेतनामा महानायक हमाल
काठमाडौं, २१ वैशाख । अभिनेता राजेश हमालको ‘जेब्रा क्रसमा पहिलो प्राथमिकता पैदल यात्रुलाई दिनुपर्छ’ भन्ने एउटा भिडियो अहि...
मुम्बईमाथि कोलकोता २४ रनले विजयी
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्...
डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न
काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत ड...
सर्वोत्कृष्ट लोकदोहोरी गायकको अवार्ड गायक राजु ढुङ्गेललाई
काठमाडौं। ‘भारती इन्टरनेशनल म्युजिक अवार्ड २०२४’ मा सर्वोत्कृष्ट लोकदोहोरी गायक जुरीको अवार्ड गायक राजु ढुङ्गेलले प्राप्...
आजको राशिफल : वि.सं. २०८१ वैशाख २२ गते शनिबार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले...
नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ
काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ...