काठमाडौ, २ साउन ।  राम्रा राम्रा स्रष्टाहरुको गीत, संगितमात्र नभएर भिडियो समेत श्रोतामाझ आउन थालेको छ । यसै क्रममा चर्चित गायक सुनिल गिरीले गाएको ‘बाजेले भन्थे……’ बोलको चर्चित गीत श्रावन एक गतेबाट दर्शक, श्रोता माझ युट्युव मार्फत सार्वजनिक भएको छ ।  गायक सुनिल गिरीको जन्मदिनको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माता महर्जनले म्युजिक भिडियो सार्वजनिक गरेको हो ।  यो गीतको भिडियो राजकुमार महर्जनले निर्माण गरेका हुन ।

‘यो मन….’ नामक एल्वममा समावेश रहेको गीतलाई अनिल के. मानन्धरले छायाँङ्न तथा निर्देशन गरेका हुन । गीतमा निराजन प्रधान र मनिष श्रेष्ठलाई फिचरिङ गरिएको छ । गायक सुनिल गिरीको जन्मदिनको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माता महर्जनले म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

‘भिडियो सहित’

तपाईको प्रतिक्रिया