Flash

काठमाडौ, २ साउन ।  राम्रा राम्रा स्रष्टाहरुको गीत, संगितमात्र नभएर भिडियो समेत श्रोतामाझ आउन थालेको छ । यसै क्रममा चर्चित गायक सुनिल गिरीले गाएको ‘बाजेले भन्थे……’ बोलको चर्चित गीत श्रावन एक गतेबाट दर्शक, श्रोता माझ युट्युव मार्फत सार्वजनिक भएको छ ।  गायक सुनिल गिरीको जन्मदिनको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माता महर्जनले म्युजिक भिडियो सार्वजनिक गरेको हो ।  यो गीतको भिडियो राजकुमार महर्जनले निर्माण गरेका हुन ।

‘यो मन….’ नामक एल्वममा समावेश रहेको गीतलाई अनिल के. मानन्धरले छायाँङ्न तथा निर्देशन गरेका हुन । गीतमा निराजन प्रधान र मनिष श्रेष्ठलाई फिचरिङ गरिएको छ । गायक सुनिल गिरीको जन्मदिनको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माता महर्जनले म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

‘भिडियो सहित’

Published date : २०७५-श्रावण-२ १८:२४

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]