काठमान्डौँ , साउन ८
विभिन्न सर्जक हरुले लोक पारखीहरुका लागी विभिन्न भाकाको गीत ल्याइरहेको अवस्थामा पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा चन्द्रकला कंवर र अनमो योगीको निकै सन्देशमुलक लोकदोहोरी गीत “मलाई त बुढीले तनाबैमा पारी”को भिडियो बजारमा आएको छ ।
गायिका चन्द्रकला कवर र गायक अनमोल योगीको सुमधुर आवाज गीतमा “मलाई त बुढीले तनाबैमा पारी” तयार परिएको छ ।गीतमा समाजको बास्तविक भोगाईलाई ठ्टयौली पारामा ब्यक्त गरिएको छ ।यमराज कंवरको शब्द तथा यगराज कंवर लय सिर्जना रहेको छ । गीतको भिडियोलाई हरिष महराले क्यामेरामा कैद गरेका छन ।गीतको भिडियोलाई चेतन सागरले गरेका छन । गीतको भाव अनुसार अनिल विष्ट प्युठानी , देवी कुमारी बस्नेतको अभिनय रहेको छ । भिडियोमा कुशल रुपमा निर्देशन विशाल बैरागीले गरेका हुन ।

भिडियो –

तपाईको प्रतिक्रिया