रोशन पोखरेल, काठमान्डाँै , साउन १८
बुर्तिबाङ म्युजिक प्रालीको प्रस्तुतीमा दिप छन्त्यालको निकै मार्मिक लोकदोहोरी गीत “स्वार्थी दैब” गीतको भिडियो बजारमा आएको छ । गीतमा आश्मा छन्त्याल र गायक दिप छन्त्यालको आवाज रहेको छ ।
मायालु जोडिको दुखद पल,पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न बाध्यताले आफनी प्रेमीका बाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त गरिएको छ । दिप छन्त्यालको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार गरिएको हो । सन्देश पाधामीले छाँयाकन गरेको भिडियोलाई रमेश रसाइलीले सम्पादन गरेका हुन । गीतको भिडियोमा सुगम विर , दिपेन्द्र हमाल , र सोभा क्षेत्रीको अभिनय रहेको छ । गीतको भाव अनुसारको भिडियोलाई दिपेन्द्र हमालले निर्देशन गरेका छन ।
हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया