रोशन पोखरेल ,काठमाडौं – हिन्दु नारीहरुको महान चाड तीज नजिकिएसँगै तीज गीतका भिडियो सावर्वजनिक हुने क्रम पनि बढ्दो छ । विष्णु न्यौपानेको शब्दमा तीज गीत ‘बुढो जापान तिर ’ सार्वजनिक भएको छ । विष्णु न्यौपानेको शब्द तथा लय अनि भुमिका शाह तथा खेमराज पौडेलको स्वरमा रहेको गीत बजारमा आएको हो ।

अमृत सापकोटाको निर्देशनमा बनेको भिडियोलाई वसन्त अमित सापकोटले नै छयाङ्कन रहेका छन भने सम्पादन निर्देशक अमित चापागाँईले गरेका हुन् । भिडियोमा सुजता ज्ञवाली र शंकर क्षेत्री देख्न सकिनेछ।
ह्ेर्नुहोस भिडियो सहित

तपाईको प्रतिक्रिया