काठमान्डाँै , साउन २९
यूवा गायक प्रनिल तामाङ र निर्मला लामाको फरक प्रस्तुतिको नया नेपाली लोक पप गीत “पानी पर्यो” सार्बजनिक भए सगैँ सर्वाधिक चर्चाको शिखरमा पुगेको छ । युवा पुस्तालाई लक्षित गरेर रमाइलो तरिकाबाट प्रेमका सम्वादहरुलाई समावेश गरिएको गीतलाई आम दर्शक तथा स्रोतले अधिक मात्रामा मन पराउन सफल भएका छन । प्रनिल तामाङ र सागर विसीको शब्द तथा प्रनिल तामाङको संगित संयोजन गीतमा रहेको छ । लोकप्रिय भिडियो निर्देशक प्रनिल तामाङले निर्देशन गरेको भिडियोलाई दिका गुरुङको छायाँकन , दिपेन्द्र भटटको सम्पादन रहेको छ । गीतको भिडियोमा रिना थापा मगर , आरुषी मगर , श्रृजना किराती , सागर बस्नेत र विक्रम लामाले फिचरिङ गरेका छन ।
हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया