काठमाडौं ३० साउन । साखु जाने बाट हजुर कहिले सम्म यस्तो गीतको भिडियोसहित हाईलाईट नेपालकाे अफिसीयल च्यानलबाट सार्वजनिक भएको छ । अहिलेको धुलो तथा हिलो को पिडाका कारण गायक तथा संगितकार प्रेम कृष्ण बजगाँईले उत्कृष्ट शव्द सिर्जनामा तयार पार्नु भएको हो ।

यस गीतमा उहाले जनताहरुको दुख पिडालाई समेटेर गीतमार्फत सम्बन्धित निकायले गीतले उठाएको विषयमा बेलैमा ध्यान जाहोस भन्दै प्रस्तुत गर्नुभएको छ ।

यस गीतमा आवज रहेको छ,मुर्छना संगीत विद्यार्थी समुहका कलाकारहरु विमला मगर , सविना परियार , रितु दङगाल , मुना ठटाल , क्रितिका दङगाल, लिला माया ठटाल , जीवन निरौला अमित तामाङ, बसन्त लिम्बु ,आकश खाती, सुरेन्द्र राणा पासाङ तामाङ, अनिकेत गौतम, सांजय श्रेष्ठ ,मोतिराम भावुकको रहेको छ ।

क्यामरामा साथ दिनु भएको छ? जीवन निरौला र माक्सले भने यस गीतका संगीत संयोजन सुरेन्द्र श्रेष्ठ गर्नुभएको छ, सम्पादन भने नीरौला आफैले गर्नु गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया