काठमाडौ । गायक तथा सर्जक स्वर मिनप्रकाश ओली र चर्चित देउडा गायिका पुष्पा बोहराको आवाजमा भाइरलै भाको छु बोलको तिज गीत बजारमा आएको छ । गीतको म्युजिक भिडियोलाई प्रियजन राइले निर्देशन गरेका छन् ।

गितको लय शव्द मिनप्रकाश ओलीको रहेको छन भने छायांकार जनकराज अधिकारी, नृत्य निर्देशन दिपेस एसके ले गरेका छन । म्युजिक भिडियोमा भुपेन्द्र डाँगी, सुशान्त आर्ट,रितु कोइराला ,स्वस्तिका घिमिरे,सागरीले अभिनय गरेका छन् ।

जसमा कमेडियनको भुमिकामा भोला अधिकारी ,इन्द्र आले र समिर राई को रहेको छ ।युट्युवमा भाईरल नामक तीज गित पृ्र्वेली जुनतारा म्यृ्जिक प्रा.ली.ले बजारका ल्याएको छ ।

तपाईको प्रतिक्रिया