काठमान्डाँै , असोज १
रंगीन मिडिया प्रालीको प्रस्तुतिमा टेक पटेल उदासको वियोगान्त मार्मिक गीत गायक तथा सञ्चारकर्मि गोविन्द श्रीष मगरको स्वरमा रहेको वियोगान्त प्रेम कथामा आधारित गीत ”बेहुली ” बोलको भिडियो बजारमा आएको छ ।
टेक पटेल उदास र मन्जु विक शब्द सिर्जना तथा पुरन प्रभात को मौलिक लय सिर्जना रहेको छ । मोहन केसीको निर्देशनमा रहेको भिडियोलाई मोहन महतो को छायाँकन तथा सम्पादन रहेको छ । प्रेमी प्रेमिकाको रुपमा मोहन केसी र सिमा पोखरेल र विनोद सुवेदीको अभिनय रहेको छ

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया