काठमाडौँ ०६-०७ – नेपाली गित संगीतको क्षेत्रमा बिगत लामो समय देखि निरन्तर सक्रिय रहेका मकवानपुरे गायक राजु बिरहीले दशैको अबसर पारेर “बडा दशैमा” नामक गित सार्बजनिक गरेका छन । सीता लामा र राजु बिरहीको आवाजमा रहेको उक्त गितमा शब्द /संगीत पनि स्वयम बिरहीको नै रहेको छ भने उक्त गितको भिडियोमा पनि अहिलेका चर्चित मोडेल रिना थापा अनि स्वयं बिरहीको नै देखा परेका छन् । प्रकाश खड्काले छायांकन गरेको उक्त भिडियोलाई अहिलेका ब्यस्त निर्देशक बिक्रम चौहानले निर्देशन गरेका हुन् भने उक्त गितको भिडियो म्युजिक नेपाल मार्फत सार्बजनिक गरेका गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया