राजु बोहरा–काठमाडौँ । नेपाली संगीतका पारखीहरुका लागि एक निकै मन छुने गीतको म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको छ ।बिगत नकै लामो समय यता गीत लेखनको भूमिकाबाट अशंख्य संगीत पारखिहरुको सांगीतिक ढुकढुकी बन्न सफल सन्तोष के वास्तोला र सारिका के.सी को अभिनय रहेको प्रस्तुत गीत जिबन खड्का र टेक बहादुर खड्काको ‘मरेको छैन’ हो । यस गीतमा बन्दना पाण्डेको र जिबन खड्काको सुमधुर स्वर रहेको छ । मेशना डिजिटलले बजारमा ल्याएको यस गीतलाई लय शब्द पनि यसै गीतको म्युजिक भिडियोको मोडल सन्तोष के वास्तोताको रहेको छ ।

निकै घत लाग्दो भाव लहरीमा तयार भएको ‘मरेको छैन’ बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन पनि बास्तोलाले नै गरेका छन् भने छायांकन हरि महारा र सम्पादन दीपक विष्टले गरेका हुन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया