राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतिको म्युजिक भिडियोमा निर्देशनको विधाबाट ख्याती कमाएका देबेन्द्र कुँवरको निर्देशनमा एक गीतको म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको छ । उक्त गीत “अलि नजिक” बोलको रहेको छ । भिडियोमा पुस्कर दाहाल र रुजु ढकालको अभिनय देख्न सकिन्छ ।

बिशेषगरी योवनले छोई सके पछिको प्रेम भावमा तयार भएको यस गीतलाई शब्द संगीत दिपक शर्माले भरेका हुन् । ओ.एस. आर डिजिटलको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतलाई अमृत लिम्बुले स्वर भरेका छन् । निकै रोमान्चक धारमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई छायांकन जनकराज अधिकारीले गरेका हुन् भने सम्पादन गोबिन्द स्मिथले गरेका हुन् । गीतलाई जेशिका इन्टरटेन्टमेन्ट      को सर्वधिकारमा बजारमा पठाईएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया