भारत र एसियाको सबैभन्दा ठूलो रेडलाइट एरियामा यौनकर्मीको जीवनशैली कस्तो छ ? उनीहरू कामपछि आफ्ना बालबच्चासँग कसरी समय व्यतित गर्छन् ? कसरी मेकअप गरेर ग्राहकको पर्खाइमा बस्छन् ? यावत् जिज्ञासा मेट्ने गरी विभिन्न तस्बिर सार्वजनिक भएका छन् ।

पश्चिमी कोलकाताको सोनागाछीलाई एसियाकै ठूलो रेडलाइट एरिया मानिन्छ । एक अनुमान अनुसार त्यहाँ करिब १४ हजार महिला यौन व्यवसायमा संलग्न छन् । त्यसमध्ये ठूलो संख्या नाबालिगहरूको छ । हरेक वर्ष त्यहाँ १ हजार महिला थपिने तथ्यांक छ, जसमा केही नेपाली पनि हुन्छन् ।

तपाईको प्रतिक्रिया