काठमान्डाँै , पुस १७
लोक दोहोरी क्षेत्र बाट विशिष्ट योग्दान पुयाउदै आउनुभएका बाग्लुङ जिल्लाको गल्कोटका सर्जक तथा सफल गायक तथा भिडियो निर्देशक रामु बिरही सुभेक्छा थापाको निर्देशनमा बन्न लागेको नेपाली कथानक चलचित्र “ लक्ष्मी रानी ” मार्फत सिनेमा क्षेत्र मा प्रबेश गर्नुभएको छ ।
लोक संगित क्षेत्र भन्दा भिन्न बिधामा समेत आफ्नो राम्रो छवि बनाउन सफल हुनु भएका डिरेक्टर मोडेल सर्जक तथा गाएक रामु बिरही यती बेला “ लक्ष्मी रानी ” चलचित्रको मुख्य भुमिकामा काम गर्न थाल्नुभएको हो ।
बिरही भन्छन “ लोक गित र आधुनिक लगायतका गीतमा काम गर्दाको अनुभव बाट आफुलाई आम दर्शक र स्रोताले देखाउनुभएको माया र स्नेहबाट नै आजको स्थानमा आइपुगेको उहाँले बताउनुभयो । नायिका शुभेक्क्षा थापा , माधब प्रसाद सिक्देल लगायतका थुप्रै कलाकार को भुमीका “ लक्ष्मी रानी ”मा हुने निमार्ण पक्षले जनाएको छ । साथै नेपाल को विभिन्न रमाणिय ठाँउमा छायाँङकन हुने भएको छ ।

तपाईको प्रतिक्रिया