काठमाडौ , पुस २५
गायक राजेश पायल राई र गायिका सुनिता थिगिमको आवाजमा मौलिक लोक गीत ‘माया हजुर ’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पुर्वेली कला र सस्कृतिको बारेमा बर्णन गरिएको छ । सुमाया राईको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको छ । गीतको एरेन्ज राजु कार्किको रहेको छ । अर्जोन लिम्वुको छायाँकन , मनोज राईको सम्पादन , केदार राईले कलर गरेका छन । गीतमा राजेश पायल राई र गायिका सुनिता थिगिमको अभिनय रहेको छ ।
‘माया हजुर ’ गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया