Flash

‘सप्तरङ्ग’ एक पृथक सांगीतिक यात्राका लागि पोखरामा चर्चित कलाकारहरुको प्रस्तुती भएको थियो । गृष्मा ब्रोडकाष्टिङ प्रालिको आयोजनामा सद्भाव र ऐक्यवद्धताको मुख्य उदेश्य सहित कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोक गायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, कमेडियन सन्दीप क्षेत्री र खेलाडी दीपक बिष्ट आएका थिए । पोखराको प्रदशनि केन्द्रमा उक्त कार्यक्रमको आयोजना भएको थियो ।

‘सप्तरङ्ग’ माघ १८ गते दमकबाट सुरु भएको छ । माघ २० गते जनकपुर, माघ २२ गते नारायणगढ, माघ २४ गते बुटबल, माघ २६ गते सुर्खेतमा र फागुन २ गते पोखरामा उक्त कार्यक्रम आयोजना भएको थियो ।

Published date : २०७५-फाल्गुन-५ १९:०१

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]