Flash

पछिल्लो समय दैलेखका तीन तारा अथवा बादी गाउँका सुन्दर तीन फूल भनेर तीन जना भाइहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।

सुमधुर स्वरका धनि ति तीन बालक सानै उमेरदेखि नै बाटो बाटोमा गीत गाएर पैसा कमाउँथे । भौगोलिक हिसाबले निकै पछाडी परेको दैलेख जिल्लाबाट अहिले तीन भाइ गीत रेकर्डिङका लागि काडमान्डौँ आएका छन् ।

बिकास बादी,सुनिल बादी र रविन्द्र बादीले गाएको गीत केहि समयअघि फेसबुकमा भाइरल भएपछि उनीहरुको स्वरको प्रसंसा सबैले गरेका थिए । उक्त गीत सुनेर नै संगीतकार तथा गायक सम्राट चौलागाईंले तीन भाइहरुलाई गीत रेकर्डिङ गराउने भनि काठमाडौँ ल्याएका हुन् ।

भिडियो –

Published date : २०७५-फाल्गुन-८ १६:१४

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]