मुम्बई – चर्चित अभिनता सैफ अली खानकी छोरी सारा अली खानको डेब्यु फिल्म ‘केदारनाथ’ युट्युबमा सार्वजनिक भएको छ। यस फिल्म केदारनाथमा आएको प्राकृतिक विपत्तिमा थ्रिलिङ एक प्रेम कहानीलाई जोडिएको छ । फिल्ममा नायिका सारा आफ्नो परिवारसँग केदारनाथको धार्मिक यात्रामा निस्किएकी हुन्छन् तर भारी वर्षा र पहिरोले ठूलो विनाश गर्छ ।

यस फिल्ममा दुर्घटनासँग जोडिएको कयौँ दृश्य देखाइएको छ।७ डिसेम्बरमा रिलिज भएको यस फिल्ममा हिरो सुशान्त सिंह राजपूत छन्। यस फिल्मलाइ अभिषेक कपूरले निर्देशित गरेका हुन्।

तपाईको प्रतिक्रिया