काठमाडौँ – चर्चित जोडी आयुश्मान देशराज जोशी र नायिका प्रियङ्का कार्की पछिल्लो समय निकै चर्चामा आइरहेका छन् । विवाहको तयारीमा रहेका यो जोडीको पछिल्लो समय निकै चर्चामा रहेका छन् । यसैक्रममा अभिनेता आयुश्मान देशराज जोशी र नायिका प्रियङ्का कार्की अभिनीत शर्ट फिल्म ‘सुरक्षित यातायात’ सार्वजनिक भएको छ।

यस शर्ट फिल्म ‘सुरक्षित यातायातु’शुभ मिडिया होमले निर्माण गरेको हो ।यस शर्ट फिल्ममा प्रियङ्का र आयुश्मानसंगै शिवहरी आचार्य, रमा थपलिया, राजु पौडेल, सुरेश थापा, जिबेश सिंह गुरुङ र सरिता ढुङ्गानालगायतको अभिनय रहेको छ। यस फिल्मलाइ सुरेश थापाले निर्देशन गरेका हुन्।

तपाईको प्रतिक्रिया