काठमाडौं । रंगहरुको पर्व होली हिजो पहाडमा र आज तराईमा धुमधामका साथ मनाइएको छ । चर्चित कलाकारहरु पनि होलीमा रमाएका छन् । पत्रकार, कलाकार, सुरक्षाकर्मी लगायत सबैलाई होलीको रौनकताले छोएको छ । पछिल्लो समय निकै रुचाइएकी चर्चित युट्युबर सोनीका रोकायले सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डित परिवारसँग होली मनाएकी छिन् जुन भिडियो निकै आकर्षक रुपमा रहेको छ । काठमाडौंको दरबारमार्गमा लिक्वड बार संचालन गर्दै आएकी सोनीका द सोनीका शो नामको कार्यक्रम मार्फत पनि उत्तिकैं चर्चामा रहेकी छिन् ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया